यस पुस्तकमा सत्य पूज्य र अनुशरणको परिभाषालार्इ स्पष्ट पार्दै सत्य धर्मको बारेमा पनि वर्णन गरिएको छ, र अनुशरणको अवश्यकता र त्यसको महत्वलार्इ वर्णन गर्नुको साथै अनुशरण कसको गर्ने यस कुरालार्इ विस्तारले स्पष्टिकरण गरिएको छ, र अन्धो तकलीदको बारेमा पनि केही जानकारी गराइएको छ र समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा....
अनुशरण किन? र कसको? - (नेपाली)
शीआको वास्तविकता - (नेपाली)
यस पुस्तकमा शीआहरूको रहस्य र उनीहरूको अस्था र सिद्धान्तको बारेमा चर्चा गरिएको छ, र उनीहरूको आस्था कुरआन, हदीस, र फरिश्ताहरू, दूतहरूमाथि के कस्तो छ यसकुरालार्इ प्रमाणसहीत प्रष्ट पार्ने प्रयास गरिएको छ, र समस्त कुराहरूलार्इ उनीहरूका प्रसिद्ध र मान्य पुस्तकहरूबाट सारिएको छ, अनि त्यसकुराको वास्तविकता कुरआन र हदीसको प्रकाशमा अनुसंधान गरिएको....
इस्लाममा शिक्षाको महत्व - (नेपाली)
यस किताबमा इस्लाममा ज्ञान र शिक्षाको महत्व एवं लाभ र श्रेष्ठताहरूलार्इ वर्णन गर्ने प्रयास गरिएको छ साथै यसबारेमा मिथ्या र भ्रमित कुराहरूको वर्णन र त्यसको प्रतिउत्तर कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म दिवस - (नेपाली)
यस किताबमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही अनभिज्ञ मुसलमानहरू मनाउँछन्, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
यस किताबमा मूल मन्त्रको अर्थ र त्यसका शर्तहरूलार्इ वर्णन गर्नुको साथै त्यसको विरोधी कुराहरूलार्इ पनि वर्णन गरिएको छ, र इस्लाममा प्रवेश गर्ने तरिकाको पनि चर्चा गरिएको छ, र साथै अहलुस्सुन्नः वलजमाअःको सिद्धान्तलार्इ पनि कुरआन र हदीसको प्रकाशमा समावेश गरिएको छ ।
र्इसार्इ धर्मको वास्तविकता - (नेपाली)
यस पुस्तकमा र्इसार्इ धर्मको वास्तविक सत्यता र त्यसका प्रमुख धारणा र सिद्धान्त एवं गुटहरूको बारेमा चर्चा गरिएको छ, साथै जुन थपघट यस धर्ममा विगतका युगहरूमा गरिएको छ त्यसको वर्णनको साथै यस धर्म र बौद्ध एवं हिन्दूधर्म बीच अनुरूपता र समानताको वर्णन पनि सर्वमान्य सन्दर्भहरूको प्रकाशमा वर्णन गरिएको छ।
यस आडियोमा काफिरहरूको अनुरूपता अख्तियार गर्नुको वैधानिक वास्तविकता, र सफरको महिनामा गरिने केही अवैधानिक क्रियाकलापहरूलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
जन्त्र मन्त्र तन्त्र - (नेपाली)
यस आडियोमा जन्त्र मन्त्र तन्त्रको बारेमा संक्षप्ति वर्णन छ साथै वर्तमानमा नेपाली समाजमा पाइने यसका विशेष थरी र गतिविधहरूलार्इ पनि कुरआन र हदीसको प्रकाशमा समावेश गर्ने प्रयास गरिएको छ ।
नबी सल्लल्हो अलैहे वसल्लमको जन्मदिवस - (नेपाली)
यस आडियोमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही मुसलमानहरू मनाउँछन्, खासगरी पथभ्रमित सूफीहरू, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरू र शंकास्पद कुरारूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीस एवं विद् र सुमार्गीय सदाचारीहरूको उक्तिहरूको प्रकाशमा वर्णन गरिएको छ ।
इस्लाममा महिलाको स्थान - (नेपाली)
यस आडियोमा इस्लाममा र अन्य धर्म र सम्प्रदायहरूमा महिलाको दर्जा र स्थानको बारेमा विस्तारले कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा वर्णन गरिएको छ ।
इस्लाममा महिला भाग - (नेपाली)
यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि....
जादू र पाखण्डबारे महत्वपूर्ण ज्ञान - (नेपाली)
यस निबन्धमा जादू र पाखण्डबारे संक्षिप्त जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

API


