×
Image

ती अवैधानिक कार्यहरू जसलार्इ अधिकांश मानिसहरूले ग्रहणीय ठानेका छन् भाग - (नेपाली)

नेपाली भाषामा बक्तव्यहरूको श्रृंखलाः यसमा केही ती अवैधानिक कार्यहरूको वणर्न गरिएको छ जसलार्इ विश्वका अधिकांश मुलुकहरूमा बसोबास गिररहेका मुसलमानहरूले ग्रहणीय ठानेका छन्, र यी समस्त कुरालार्इ कुरआन र हदीस एवं विद्हरूका उदगारहरूको प्रकाशमा विस्तारले स्पष्ट गरिएको छ ।

Image

को हो सत्य र्इश्वर ? - (नेपाली)

यस वक्तव्यमा सत्य र्इश्वरलार्इ प्रमाणसित प्रष्ट पार्ने प्रयास गरिएको छ, र साथै यस विश्वमा पाइने विभिन्न प्रकारका सिद्धान्तहरूलार्इ पनि वणर्न गरिएको छ, र समस्त कुराहरूलार्इ प्राकृतिक प्रमाणहरूद्वारा र अकास्मिक ग्रन्थहरूका श्लोकहरूद्वारा प्रमाणिकरण गरिएको छ ।

Image

इस्लाम र नास्तिकताको वास्तविकता - (नेपाली)

यस आडियोमा इस्लाम र नास्तिकताको वास्तविकता र दुवैको संक्षिप्त परिभाषालार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

इस्लामलार्इ अस्वीकृत गर्नेहरूको परिणाम - (नेपाली)

यस आडियोमा इस्लाम र त्यसका निर्देशनहरूलार्इ अस्वीकृत गर्नेहरूको परिणामलार्इ वर्णन गरिएको छ, र यसै सन्दर्भमा यो पनि वर्णन गरिएको छ कि सत्य र अल्लाहले अवतरित गरेको धर्म त इस्लाम नै हो, तर जुन मान्छेहरू शैतानको फकाइमा अएर अल्लाहलार्इ छाडी शैतानको अनुशरण गर्दछन् तिनको परिणाम संसारिक र परलौकिक जीवनमा के कस्तो....

Image

शीअःहरूका अस्थाहरूको वास्तविकता - (नेपाली)

यस आडियोमा शीअःको र तिनीहरूका पथभ्रमित अस्थाहरूको बारमा विस्तारले चर्चा गरिएको छ, र उनीहरूको अल्लाह र पफरिश्ताहरू कुरआन र कअबा एवं प्रलयको बारेमा के अस्था छ यसलार्इ पनि कुरआन र हदीस एवं विद्हरूको कथनको प्रकाशमा वर्णन गरिएको छ।

Image

इस्लाम र आतंकवाद - (नेपाली)

यस आडियोमा इस्लाममा आतंकवादको हुकुमको बारेमा चर्चा गर्नुको साथै यो प्रष्ट पार्ने प्रयास पनि गरिएको छ कि इस्लाम एउटा शान्तिको धर्म हो, तर इस्लामका शत्रुहरू यस विरुद्ध षडयन्त्र गर्दै रहन्छन्, र त्यस मडिया मार्फत जसमा यिनीहरूको नै अधिपत्य छ इस्लाम र मुसलमानहरू विरुद्ध नानाथरीका षाडयन्त्रयुक्त र भ्रमित कुराहरू दर्शित गर्छन्,....

Image

सत्य र साँचो धर्म - (नेपाली)

यस आडियोमा सत्य र साँचो धर्म कुन हो ? यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि इस्लाम बाहेक समस्त धर्महरू मध्ये केही त मानिसले बनाएक मिथ्या धर्म हुन् त कतिपयलार्इ मान्छेहरूले परिवर्तित गरिसकेका छन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा....

Image

इस्लाम प्राकृति र विवेकको धर्म - (नेपाली)

यस आडियोमा यो वर्णन गरिएको छ कि इस्लाम धर्म नै वास्तवमा प्राकृतिक धर्म हो, र यो धर्म नै हाम्रो अकल विवेक र बुद्धिलार्इ समर्थन गर्छ। र यस विपरीत अरू धर्महरू हाम्रो विवेकको विरोध नै गर्छन्, र यो सबै कुरालार्इ प्रमाणिकरण पनि गरिएको छ ।

Image

जन्त्र मन्त्र तन्त्र यन्त्रको हुकुम - (नेपाली)

यस निबन्धमा जन्त्र मन्त्र र तन्त्रबारे संक्षिप्त जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

Image

मोहम्मद सल्लल्लाहो अलैहे वसल्लम मानवताको दूत - (नेपाली)

यस पुस्तिकामा गैर मुस्लिम धर्माचार्यहरूको हाम्रो नबीको बारेमा भनिएको उदगारलाई प्रमाणको साथ वर्णन गरिएको छ ।

Image

माध्यम बनाउनुको हुकुम - (नेपाली)

यस संसारमा सहायताको अभिलाषी त सबै हुन्छन् तर माध्यम कसलाई बनाउनु पर्छ यसको प्रशस्त ज्ञान नभएकोले भ्रममा पर्छन् म यस लेखमा त्यसैबारे केही ज्ञानवर्धक कुरालाई प्रमाणित गर्ने प्रयास गरेको छु, अशा छ तपाईहरूलाई लाभ अवश्य होला ।

Image

को हो सत्य र्इश्वर ? - (नेपाली)

यस पुस्तकमा सत्य र्इश्वर को हो यस प्रश्नको उत्तर समस्त अकास्मिक ग्रन्थहरूले वर्णन गरेको प्रमाणको प्रकाशमा वर्णन गरिएको छ । साथै प्राकृतिक प्रमाणबाट पनि सत्य र्इश्वरलार्इ सिद्ध गरिएको छ ।