×
Image

तपार्इको नासो तपार्इको सेवामा - (नेपाली)

यस पुस्तकमा इस्लामको बारेमा र इस्लामका विशेषताहरूको बारेमा संक्षेपमा चर्चा गरिएको छ, साथै इस्लामको विशेषतालार्इ प्रष्ट पार्नुको उद्देश्यले अरू धर्मको उदाहरणद्वारा पुष्टिकरण पनि गरिएको छ र सबै तथ्यलार्इ कुरअान र हदीसको प्रकाशमा सरल तरिकाले प्रमाणिकरण पनि गरिएको छ ।

Image

जकातको हुकुम र महत्व एवं विधिहरू - (नेपाली)

यस पुस्तकमा जकातको बारेमा विस्तृत जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यसको महत्व हाम्रो समाजमा कति छ। र यस सम्बंधित समस्त कुराहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ । र ती समस्त कुराहरूलार्इ वर्णन गरिएको छ जसको ज्ञान राख्नु प्रत्येक मुसलमानलार्इ अति अवश्यक छ ।

Image

काफिरहरूको अनुरूपता अख्तियार गर्नुको हुकुम - (नेपाली)

यस किताबमा कफिरहरूको अनुरूपता अख्तियार गर्नुको बारेमा विस्तारले ज्ञान गराइएको छ अब त्यो अनुरूपता चाहे खानुमा होस् वा लुगा लगाउनुमा वा अरू कुनै कुरामा सबैको बारेमा प्रमाणको साथ वर्णन गरिएको छ।

Image

क्षमायाचना - (नेपाली)

यस किताबमा क्षमायाचना र अल्लाहको पवित्रताको गुणगानको बारेमा चर्चा गरिएको छ, साथै केही प्रमणित दुआहरूलार्इ पनि कुरआन र हदीसको प्रकाशमा पाठक वर्ग सम्म पुगाउने प्रयास गरिएको छ।

Image

मृतकको कफन दफन - (नेपाली)

यस किताबमा मृतकलार्इ कफनाउने र स्नान गराउने एवं दफनाउने तरिका र त्यसमाथि पढिने जनाजाको नमाजको तरिका र त्यसमा पढिने दुआहरूको वर्णन र यस विषयसित संलग्न केही समस्याहरूको वर्णन पनि कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।

Image

सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम) - (नेपाली)

यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू र नैतिकताका अधार एवं मानवताका नाता र संलग्नतालार्इ कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको छ । जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै....

Image

यहूदी धर्मको वास्तविकता - (नेपाली)

यस किताबमा यहूदी धर्मको वास्तविकताको बारेमा र यहूदीहरूको उपद्रव र रहस्यहरूको बारेमा र उनीहरूको पूर्ण विश्वको लागि विनाशक योजना एवं विनाशक अस्थाहरूको बारेमा र उनीहरूको पथभ्रष्टताको बारेमा संक्षेपमा पूर्ण जानकारी गराइएको छ, र समस्त कुराहरूलार्इ कुरआन हदीस र उनीहरूका विश्वासनीय किताबहरूको प्रकाशमा स्पष्ट गरिएको छ ।

Image

आशूरा र नौहा - (नेपाली)

यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।

Image

नमाज रसूल सल्लल्लाहो अलैहे वसल्लमको अन्तिम उपदेश - (नेपाली)

यो किताब अरबीबाट अनुवाद गरिएको छ, यसमा लेखकले नमाजको महत्व, त्यसको विधि र त्यसको श्रेष्ठता, र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस, र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।

Image

इस्लामी अकीदा की चंद झलकीयाँ - (नेपाली)

इस्लामी अकीदा की चंद झलकीयाँ : किताबको संक्षिप्त परिचयः यो किताब " इस्लामी आस्थाका केही अध्यायहरू " ( फुसूल फी अकीदा ) सिरियाका केही व्यक्तिहरूको प्रश्नको उत्तर हो . जसलाई शैख अब्दुल अजीज बिन मर्जूक अत्तरीफीले लेख्नुभएको हो । ईसाईहरूले सिरियामा जबरजस्ती कब्जा गरेपछि त्यहाँ इस्लामको सिद्धान्त र विधि -....

Image

इस्लाम परिपूर्ण धर्म - (नेपाली)

यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु....

Image

इस्लाम नै किन ? - (नेपाली)

इस्लाम नै किन ?