यस आडियोमा भूकम्प र दैवी विपदाहरूको वर्णन र त्यसका कारण एवं त्यसबाट बाँच्ने उपायको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ।
भूकम्प र विपत्तिहरू - (नेपाली)
शअबानमा गरिने बिदअतहरू - (नेपाली)
यस आडियोमा शअबान महिनाको श्रेष्ठता र त्यसमा गरिने केही बिदअतहरूको वर्णन जसलार्इ केही अनभिज्ञ मुसलमानहरू गर्दै अएका छन् कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।
रमजानको सौगात - (नेपाली)
यस आडियोमा रमजान महिनाको श्रेष्ठता र त्यसमा पाइने भलार्इ र सौगातको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।
कल्याणमय महिना - (नेपाली)
यस आडियोमा रमजान महिनामा गरिएका सुकार्यहरूको श्रेष्ठता र त्यसमा पाइने भलार्इ र सौगातको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।
शौवालको वर्त - (नेपाली)
यस आडियोमा शौवाल महिनाको वर्तको श्रेष्ठता र त्यसको पुण्यको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।
शौवालको वर्तबारे विद्हरूका उद्गारहरू - (नेपाली)
यस आडियोमा शौवाल महिनाको वर्तको बारेमा इस्लामीय विद् र मुफतीहरूको उदगार कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
उमरा गर्ने तरिका - (नेपाली)
यस आडियोमा नबी सल्लल्लाहो अलैहे वसल्लमको तरिका बमोजिम उमरा सम्पन्न गर्ने तरिकालार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
कुर्बानीको श्रेषठता र त्यससित संलग्न कुराहरू - (नेपाली)
यस आडियोमा कुर्बानीको श्रेषठता र बलि गर्नुको श्रेषठता एवं तरिका र यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
हज्जको यात्राको तौरतरिका - (नेपाली)
यस आडियोमा हज्जको यात्राको तौरतरिका र त्यससित संलग्न समस्त वैधानिक कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।
हज्जका थरीहरू र शर्त एवं मीकातहरू - (नेपाली)
यस आडियोमा एहरामका लागि मीकातहरू (स्थानहरू) र हज्जका थरी एवं शर्हतरूको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत वर्णन गरिएको छ ।
हज्जको तरिका - (नेपाली)
यस आडियोमा हज्ज गर्ने तरिका र त्यससित संलग्न समस्त कुराहरूको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।
हज्जका आधारहरू र अनिवार्य कार्यहरू - (नेपाली)
यस आडियोमा हज्जका आधारहरू र अनिवार्य कार्यहरू र त्यससित संलग्न समस्त कुराहरूको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ ।

API
