इस्लाम इस्लामको संक्षिप्त पररचय कु र्आन र हदीसको प्रकाशमा
इस्लामको परिचय - (नेपाली)
यस पुस्तकमा इस्लामबारे प्राकृतिक उदाहरणहरू द्वारा विस्तृत जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।
इस्लामीय विशेषताहरूका केही मोतीहरूको संग्रह - (नेपाली)
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन नासिर अस्सअदी ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा इस्लाम धर्मका केही विशेषताहरूलार्इ वर्णन गर्नु भएको छ ।
इस्लाम एउटा प्रकृतिक र मध्यमार्गी धर्म हो, र ज्ञान एवं नैतिकताको धर्म हो, दया र सरलताको धर्म हो, यस्तो धर्म जुन समस्त स्थान र युगहरूको लागि उपयुक्त छ, र समस्त समस्याहरूको समाधान गर्छ । यसर्थ हामीलार्इ वर्तमान युगमा यस कुराको अत्याधिक अवश्यकता छ कि यस धर्मका विशेषताहरूलार्इ पूर्ण विश्व समक्ष....
के तपाईंले आफैँलाई प्रश्न गर्नुभएको छ? तपाईंलाई कसले र किन सृष्टि गर्यो? र मृत्युपछि के हुन्छ? - (नेपाली)
यो किताबले मानिसको अस्तित्व र सृष्टिको प्रश्नलाई सम्बोधन गर्दछ। एक पूर्ण बुद्धिमान र परिपूर्ण सृष्टिकर्ताको अस्तित्वलाई तर्कका साथ प्रमाणित गर्दछ। हाम्रो जन्मको उद्देश्य केवल एक अल्लाहको उपासना गर्नु हो भन्ने कुरालाई व्याख्या गर्दछ। इस्लाम नै शतप्रतिशत सुरक्षित सत्य धर्म हो भन्ने कुरालाई स्पष्ट पार्दछ, अल्लाहका सन्देशवाहक मुहम्मदमाथि ईमान राख्न र....
को हो सत्य र्इश्वर ? - (नेपाली)
यस वक्तव्यमा सत्य र्इश्वरलार्इ प्रमाणसित प्रष्ट पार्ने प्रयास गरिएको छ, र साथै यस विश्वमा पाइने विभिन्न प्रकारका सिद्धान्तहरूलार्इ पनि वणर्न गरिएको छ, र समस्त कुराहरूलार्इ प्राकृतिक प्रमाणहरूद्वारा र अकास्मिक ग्रन्थहरूका श्लोकहरूद्वारा प्रमाणिकरण गरिएको छ ।
इस्लामलार्इ अस्वीकृत गर्नेहरूको परिणाम - (नेपाली)
यस आडियोमा इस्लाम र त्यसका निर्देशनहरूलार्इ अस्वीकृत गर्नेहरूको परिणामलार्इ वर्णन गरिएको छ, र यसै सन्दर्भमा यो पनि वर्णन गरिएको छ कि सत्य र अल्लाहले अवतरित गरेको धर्म त इस्लाम नै हो, तर जुन मान्छेहरू शैतानको फकाइमा अएर अल्लाहलार्इ छाडी शैतानको अनुशरण गर्दछन् तिनको परिणाम संसारिक र परलौकिक जीवनमा के कस्तो....
इस्लाम सम्पूर्ण सन्देष्टाहरूको धर्म - (नेपाली)
आफ्ताब ज्यूले यस बक्तब्यमा इस्लाम नै सबै रसूलहरूको धर्म हो र यो नै सनातन धर्म हो प्रमाणितगर्नु भएकोछ ।
इस्लामका केही महत्वपूर्ण विशेषताहरू - (नेपाली)
यस बक्तब्यमा इस्लामका केही विशेषताहरू वर्णन गरिएको छ र इस्लाम नै शान्तिको धर्म हो प्रमाणित गरिएको छ ।
सत्य र साँचो धर्म - (नेपाली)
यस आडियोमा सत्य र साँचो धर्म कुन हो ? यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि इस्लाम बाहेक समस्त धर्महरू मध्ये केही त मानिसले बनाएक मिथ्या धर्म हुन् त कतिपयलार्इ मान्छेहरूले परिवर्तित गरिसकेका छन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा....
इस्लाम प्राकृति र विवेकको धर्म - (नेपाली)
यस आडियोमा यो वर्णन गरिएको छ कि इस्लाम धर्म नै वास्तवमा प्राकृतिक धर्म हो, र यो धर्म नै हाम्रो अकल विवेक र बुद्धिलार्इ समर्थन गर्छ। र यस विपरीत अरू धर्महरू हाम्रो विवेकको विरोध नै गर्छन्, र यो सबै कुरालार्इ प्रमाणिकरण पनि गरिएको छ ।
ईश्वरीय घर्म - (नेपाली)
यस पुस्तकमा यो हो कि मानिसहरु आफ्ना सफलता र मुक्तिहरु कसरी प्राप्त गर्छन्। र आफ्ना जन्मको उददेश्य कुन तरीकाले पूरा गर्छन। र यसमा यो पनि उल्लेख हो कि सत्य धर्म मात्र एउटा इस्लाम नै हो। र यो शान्ति र सुरक्षाको धर्म हो। यो कुनै नयाँ धर्म होइन। र हाम्रो दूत्त....

API


