×
Image

मात्र एक पत्र - (नेपाली)

ईशवरले दूत आदमलाई पैदा गरे पछि मात्र एउटा पत्र मानिसितर पठायो। फेरि मानीसहरुलाई यो याद दीलाउनेकोलागि ईश्वरले आफ्ना दूतहरूलाई पठायो -जसरीकि आदम देखि मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकि -सत्य ईशवर -एउटै हो त्यसेको उपास्ना गर निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरू जुन यहुदी र ईसार्इ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको....

Image

अहसनुल बयान नेपाली - (नेपाली)

अहसनुल बयान नेपाली

Image

इस्लाममा महिलाको स्थान - (नेपाली)

यस आडियोमा इस्लाममा र अन्य धर्म र सम्प्रदायहरूमा महिलाको दर्जा र स्थानको बारेमा विस्तारले कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा वर्णन गरिएको छ ।

Image

इस्लाममा महिला भाग - (नेपाली)

यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि....

Image

उद्धारको मार्ग - (नेपाली)

यस पुस्तकमा इस्लामको बारेमा प्राकृतिक उदाहरणद्वारा जानकारी गराइएको छ, र यो जानकारी गराइएको छ कि यस संसारको सर्वोत्कृष्ट धर्म वास्तवमा इस्लाम नै हो जुन सबैलार्इ उद्धारको मार्गको बारेमा ज्ञान गराउँछ ।

Image

तपार्इको नासो तपार्इको सेवामा - (नेपाली)

यस पुस्तकमा इस्लामको बारेमा र इस्लामका विशेषताहरूको बारेमा संक्षेपमा चर्चा गरिएको छ, साथै इस्लामको विशेषतालार्इ प्रष्ट पार्नुको उद्देश्यले अरू धर्मको उदाहरणद्वारा पुष्टिकरण पनि गरिएको छ र सबै तथ्यलार्इ कुरअान र हदीसको प्रकाशमा सरल तरिकाले प्रमाणिकरण पनि गरिएको छ ।

Image

सर्वोत्कृष्ट सभ्यताको मान सर्वश्रेष्ठ मानवको सन्देशमा (सल्लल्लाहो अलैहे वसल्लम) - (नेपाली)

यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको सन्देशभित्र भएका सर्वोत्कृष्ट सभ्यताका संघटकहरू र नैतिकताका अधार एवं मानवताका नाता र संलग्नतालार्इ कुरआन र हदीसको प्रकाशमा विस्तारले वर्णन गरिएको छ । जस्तो कि यसको बारेमा वेल देवरान्त अफ्नो किताब सभ्यताको कथाको खण्ड १३ को पृष्ठ ४७ मा भन्नुहुन्छः ( यदि सर्वसाधारण बीच कुनै....

Image

यहूदी धर्मको वास्तविकता - (नेपाली)

यस किताबमा यहूदी धर्मको वास्तविकताको बारेमा र यहूदीहरूको उपद्रव र रहस्यहरूको बारेमा र उनीहरूको पूर्ण विश्वको लागि विनाशक योजना एवं विनाशक अस्थाहरूको बारेमा र उनीहरूको पथभ्रष्टताको बारेमा संक्षेपमा पूर्ण जानकारी गराइएको छ, र समस्त कुराहरूलार्इ कुरआन हदीस र उनीहरूका विश्वासनीय किताबहरूको प्रकाशमा स्पष्ट गरिएको छ ।

Image

एउटा हिन्दूको प्रश्नको उत्तर - (नेपाली)

यो एउटा हिन्दुले सोधेको प्रश्नको उत्तर हो, जसमा मुरिशुशमा बस्ने एउटा हिन्दू मान्छेले यो प्रश्न गरेको थियो कि कुन धर्म चाहिँ श्रेष्ठ छ इस्लाम अथवा हिन्दूधर्म ? त शैख मुहम्मद बिन सालेह ज्यूले त्यसको उत्तर उनीहरूका धार्मिक ग्रन्थहरूका श्लोकहरूले प्रमाणीकरण गर्दै सर्वमान्य उत्तर दिएका छन् जसलार्इ यसमा विस्तारले वर्णन गरिएको....

Image

पवित्र कुरअानको विश्वकोश - (नेपाली)

विश्वका भाषाहरूमा पवित्र कुरअानका विश्वासनीय अनुवाद र व्याख्याहरूको उपलब्धितिर। https://quranenc.com/ne/browse/nepali_central

Image

IslamHouse.com - (नेपाली)

इस्लाम हाउस साइट विश्वका अधिकतम् भाषाहरूमा इस्लामीय प्रचार प्रसारको सबैभन्दा ठूलो साइट हो, यो साइट १०० भन्दा अधिक भाषामा इस्लामीय पुस्तक, वीडियो, अाडियो.... अादि प्रस्तुत गर्ने साैभाग्य प्राप्त गरेको छ https://islamhouse.com/ne/main