×
Image

अनुशरण किन? र कसको? - (नेपाली)

यस पुस्तकमा सत्य पूज्य र अनुशरणको परिभाषालार्इ स्पष्ट पार्दै सत्य धर्मको बारेमा पनि वर्णन गरिएको छ, र अनुशरणको अवश्यकता र त्यसको महत्वलार्इ वर्णन गर्नुको साथै अनुशरण कसको गर्ने यस कुरालार्इ विस्तारले स्पष्टिकरण गरिएको छ, र अन्धो तकलीदको बारेमा पनि केही जानकारी गराइएको छ र समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा....

Image

शीआको वास्तविकता - (नेपाली)

यस पुस्तकमा शीआहरूको रहस्य र उनीहरूको अस्था र सिद्धान्तको बारेमा चर्चा गरिएको छ, र उनीहरूको आस्था कुरआन, हदीस, र फरिश्ताहरू, दूतहरूमाथि के कस्तो छ यसकुरालार्इ प्रमाणसहीत प्रष्ट पार्ने प्रयास गरिएको छ, र समस्त कुराहरूलार्इ उनीहरूका प्रसिद्ध र मान्य पुस्तकहरूबाट सारिएको छ, अनि त्यसकुराको वास्तविकता कुरआन र हदीसको प्रकाशमा अनुसंधान गरिएको....

Image

इस्लाममा शिक्षाको महत्व - (नेपाली)

यस किताबमा इस्लाममा ज्ञान र शिक्षाको महत्व एवं लाभ र श्रेष्ठताहरूलार्इ वर्णन गर्ने प्रयास गरिएको छ साथै यसबारेमा मिथ्या र भ्रमित कुराहरूको वर्णन र त्यसको प्रतिउत्तर कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म दिवस - (नेपाली)

यस किताबमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही अनभिज्ञ मुसलमानहरू मनाउँछन्, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

मूल मन्त्रको अर्थ र अहलुस्सुन्नः वलजमाअःको सिद्धान्त - (नेपाली)

यस किताबमा मूल मन्त्रको अर्थ र त्यसका शर्तहरूलार्इ वर्णन गर्नुको साथै त्यसको विरोधी कुराहरूलार्इ पनि वर्णन गरिएको छ, र इस्लाममा प्रवेश गर्ने तरिकाको पनि चर्चा गरिएको छ, र साथै अहलुस्सुन्नः वलजमाअःको सिद्धान्तलार्इ पनि कुरआन र हदीसको प्रकाशमा समावेश गरिएको छ ।

Image

पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद - (नेपाली)

पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद कुरआनका श्लोकहरूको साथ, ताकि नयाँ मुसलमानहरू र अरबीबाट अनभिज्ञ मान्छेहरू पनि यसबाट लाभ प्राप्त गरून्, र यसको अर्थ उस्तै बुझुन जसरी हाम्रा सदाचारी पथप्रदर्शित पूर्वजहरूले बुझेका थिए ।

Image

खवारिज र तिनका प्रसिद्ध गुट र कथन एवं धारणाहरू - (नेपाली)

यस पुस्तिकामा खवारिज र त्यसका कथन एवं धारणा र त्यसका प्रसिद्ध गुटहरूको बारेमा संक्षिप्त विवरण प्रस्तुत गरिएको छ ।

Image

पवित्र कुरअानको नेपाली अनुवाद - (नेपाली)

पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन....

Image

तक़वीयतुल ईमान (ईमानको दिवयता) - (नेपाली)

तक़वीयतुल ईमान (ईमानको दिवयता) : तक़वीयतुल ईमान ईमानको दिव्यता किताबको संक्षिप्त परिचयः यो किताब शाह मुहम्मद इस्माईल बिन अब्दुल गनी प्रशिद्ध नाम “ शाह इस्माईल शहीद ” रहिमहुल्लाह ( जन्म - ११९३ हिजरी - १२४६ हिजरी ) ले मूल उर्दु भाषामा लेख्नु भएको लोकप्रिय किताब “ तक्वीयतुल ईमान ” को....

Image

इस्लामको सत्य आस्था - (नेपाली)

यस पुस्तकमा इस्लामी आस्थाको बारेमा विस्तृत जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

Image

इस्लामको तीन मूल आधार - (नेपाली)

यस पुस्तकमा इस्लामका प्रमुख तीन आधारबारे विस्तृत जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।

Image

आस्थावान महिलाहरूसित संलग्न समस्याहरूबारे चेतावनीहरू - (नेपाली)

यस किताबमा इस्लाममा महिलाको दर्जा र महत्व एवं त्यसको सम्मान एवं सुरक्षाको बारेमा चर्चा गरिएको छ, र ती समस्या एवं निर्देशनहरूलार्इ पनि यस चर्चामा समावेश गरिएको छ जुन महिलाहरूसित विशिष्ट छन्, किनकि वर्तमान युगमा विशेषरूपले मुसलमान महिला विरूद्ध षडयन्त्रमा तीव्रता अएको छ जसद्वारा मुसलमान महिलाको इज्जत सम्मान र मान मर्यादा....