यस निबन्धमा शौवालको व्रतको बारेमा विद्हरूको फतवाहरूलार्इ कुरआन र हदीसको प्रकाशमा संग्रहित गरिएको छ ।
शौवालको ६ व्रतहरूको बारेमा विद्हरूका फतवाहरू - (नेपाली)
आशूरा र नौहा - (नेपाली)
यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।
यो किताब अरबीबाट अनुवाद गरिएको छ, यसमा लेखकले नमाजको महत्व, त्यसको विधि र त्यसको श्रेष्ठता, र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस, र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।
जकात र व्रतबारे दुर्इ संक्षिप्त पत्रिका - (नेपाली)
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ, यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ ।
नमाजको तरीका - (नेपाली)
नमाजको तरीका
वजुको तरीका - (नेपाली)
वजुको तरीका
सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको व्याख्या: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एउटा पुस्तक हो, जुन इमाम इब्ने बाजको किताब सामान्य समुदायका लागि महत्त्वपूर्ण पाठहरूको नेपाली व्याख्या हो। अल्लाह उहाँमाथि कृपा गरोस् - जसमा उनले न्यायशास्त्र, आस्था व विश्वास र व्यवहारिक जीवन सम्बन्धी नियमहरू एक समूहमा जम्मा गरेका छन....
ईश्दूत मुहम्मद सल्लल् लाहु अलैहि वसल्लमको उपयोगी एवं संक्षिप्त जीवनी र तिनका गुणहरू: डा. हैसम सरहान द्वारा नेपाली भाषामा लिखित एक पुस्तक हो। त्यो पुस्तक सजिलो शब्दहरूमा निहित छ, यसबाट ईश्दूतको इच्छा,जीवनी र उनको उपहार, र सबैभन्दा महत्त्वपूर्ण आचरण,नैतिक विवरण,र उनकी पत्नीहरूको सम्बन्ध बारे थाहा पाउन सकिन्छ। लेखकले यसलाई सूची....
एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ - (नेपाली)
एकमात्र प्रभु अल्ाहको आश्रय ल्नु आवशयक छ : एकमात्र प्रभु अल्लाहको आश्रय लिनु आवश्यक छ ( البرهان في وجوب اللجوء إلى الواحد الديان ) नामको यो किताब शेख अब्दुल्लाह बिन अब्दुर्रहमान अस्सअद द्वारा लेखिएको किताब हो । जसमा समाजमा पाइने गलत आस्थाहरूको स्पष्टिकरण गरिएको छ । ती हुनः आफ्नो आवश्यकता....
चिहानका तीन प्रश्नहरू, चार नियमहरु र इस्लामका विरोधाभासहरू : नेपाली भाषामा डा. हैसम सरहान द्वारा लिखित एउटा किताब हो,र यसमा निम्नलिखित कुराहरु समावेश गरिएका छन्: १- चिहानको तीन प्रश्नहरू: यो एउटा अमूल्य सन्देश हो जसमा एक व्यक्तिले जान्नुपर्ने सिद्धान्तहरू हुन्छन् र जसको बारेमा उसलाई उसको चिहानमा सोधिनेछ, र अल्लाहले आज्ञा....
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुल्लाह बिन सालेह अल कुसैयिर ज्यू हुनुहुन्छ । उहाँले यस किताबमा सहाबाहरूको श्रेष्ठता र उहाँहरूप्रति उम्मतको दायित्व र हक अधिकारलार्इ स्पष्ट गर्नुको साथै त्यस मान्छेको हुकुम पनि वर्णन गर्नु भएको छ जुन उहाँहरूलार्इ गाली गरोस् वा उहाँहरूलार्इ प्राप्त....
कुरआन र सुन्नतमा आधारित सरल आस्था - (नेपाली)
विभिन्न कारणले मुसलमानहरु अलग - अलग समूहमा बाँडिएका छन् , यसमा पक्कै पनि अल्लाहको हिक्मत ( तत्वदर्शिता ) छ । अनि अज्ञानता र अनावश्यक चाहनाको पछि लाग्नु पनि मतभेदको मुख्य कारण हो । तर सतमार्गको चाहना राख्ने मुस्लिमले त्यो बाटो खोज्नु पर्छ जुन बाटोमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम र वहाँको....

API


