अहमद बिन अली अल् अजमी
नामः अहमद बिन अली बिन मुहम्मद अाले सुलैमान अल् अजमी, सउदीको खुबर प्रांतमा सन् १९६८ र्इ. मा जन्मेका हुन्, उहाँले पी.एच.डी.को डिग्री इक्सलेन्ट मार्कबाट सम्पन्न गर्नु भयो, र एम. ए. पािकस्तानको लाहाैर विश्वविद्यालयबाट गर्नु भयो, र बिकम मुहम्मद बिन सउद विश्वविद्यालयबाट गर्नु भयो ।

API