×
मुहम्मद मुहम्मद अस्सैयद हसनैन जिब्रील, कलयूबियामा उहाँको जन्म भयो, अजहर विश्वविद्यालयबाट कानूनमा उहाँले बिकम गर्नु भयो, र काहेराको मस्जिदमा उहाँ सन् १९९८ र्इ.देखि तरावीहको इमामत गरिराख्नु भएको छ ।