×
कारी अब्दुर्रजाक बिन अब्तान अद्दैलमी इराकका पाठनकर्ता हुन्, उहाँ अति राम्रो स्वरमा र समस्त विधिको साथ पाठ गर्नु हुन्छ, र उहाँका अाडियोहरू बनिसकेका छन् ।