×
उहाँ महमूद मुहम्मद रेशाद अश्शैमी मिस्री हुनुहुन्छ, कुवैतको प्रसारण केन्द्रमा कुरअानको पाठनकर्ताको रूपमा नियुक्त हुनुहुन्छ, र मस्जिदे उमरको मुवज्जिन हुनुहुन्छ ।