×
उहाँको जन्म पवित्र मक्कामा भएको हो, र जद्दाको कुलियतुल् मुअल्लेमीनबाट कुरअान शास्त्रमा बी.ए. गर्नु भयो, र सउदीको जद्दाका मस्जिदहरूमा इमामत गर्नु भएको हो ।