अहमद अहमद नअीनअ्
पाठनकर्ता अत्तैयब अहमद अहमद नअीनअ्, मिस्रको कफरश्शैख प्रांतमा सन् १९५४ र्इ. मा उहाँको जन्म भयो, इस्कन्दरीया विश्वविद्यालयमा चिकित्साको अध्ययन गर्नु भयो, अनि इस्कन्दरीयाको ठूलाे चिकित्सा केन्द्रमा कार्यरत रहनुभयो, र सन् १९९७ र्इ. मा पवित्र कुरअानको पाठनकर्ताको रूपमा उहाँलार्इ स्वीकार गरियो चेनलहरूको माध्यमले ।

API