×
एउटा ईसाईले पोर्क को अवैधताको बारेमा सोधेको छ। र त्यसको उत्तर बिभिन्न धार्मिक पुस्तक र आधुनिक विज्ञान अनुसार दिएको हो। र त्यसमा यो पनि उल्लेख छ कि त्यो पोर्क बाट धेरै रोगहरु जन्म लिन्छ। र त्यसबाट धेरै मानवहरु आजै आफ्नो ज्यान गुमाएको छ।