×
Image

केही ती अवैधानिक कार्यहरू जसलार्इ अधिकांश मानिसहरूले ग्रहणीय ठानेका छन् - (नेपाली)

यस किताबमा केही ती अवैधानिक कार्यहरूको वणर्न गरिएको छ जसलार्इ विश्वका अधिकांश मुलुकहरूमा बसोबास गिररहेका मुसलमानहरूले ग्रहणीय ठानेका छन्, र यी समस्त कुरालार्इ कुरआन र हदीस एवं विद्हरूका उदगारहरूको प्रकाशमा विस्तारले स्पष्ट गरिएको छ ।

Image

आशूराको दिन शीअःहरू जुन गर्छन् त्यो बिदअत र पथभ्रष्टता हो - (नेपाली)

यस फतवामा मुहर्रमको दशौं दिनको बारेमा र दशौं मुहर्रमको दिन जति पनि अवैधानिक गतिविधिहरू शीअःहरूद्वारा गरिन्छ त्यसको बारेमा कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।

Image

इस्लाममा पोर्क अवैधताको कारण - (नेपाली)

एउटा ईसाईले पोर्क को अवैधताको बारेमा सोधेको छ। र त्यसको उत्तर बिभिन्न धार्मिक पुस्तक र आधुनिक विज्ञान अनुसार दिएको हो। र त्यसमा यो पनि उल्लेख छ कि त्यो पोर्क बाट धेरै रोगहरु जन्म लिन्छ। र त्यसबाट धेरै मानवहरु आजै आफ्नो ज्यान गुमाएको छ।

Image

अप्रिल झूठको वास्तविक्ता - (नेपाली)

यस निबन्धमा यो हो कि 1 अप्रिलको झूट बुल्न जायज छैन जसरी के केही व्यक्तिहरुले अनुमान गरेको छ कि यसमा बिना कुनै रोक टोकको झूट बोल्न जायज छन् जुन् शरिअतको बिरुध हो। र यसबाट इस्लाम धर्मले सचेत गरेको छ।

Image

इस्लाममा पोर्क अवैधताको कारण - (नेपाली)

यस पस्तिकामा सुँगुरको मासुबारे विस्तृत जानकारी कुरआन र हदीस एवं तौरात र इन्जीलको प्रकाशमा प्रस्तुत गरिएको छ ।