यस किताबमा आशूराको वास्तविकताको बारेमा र त्यस दिन केही अनभिज्ञ मुसलमानहरूद्वारा गरिने केही अवैधानिक र अनैतिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस दिन प्रत्येक मुसलमानको लागि सुन्नतीय कार्य के हो यस कुरालार्इ पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा स्पष्ट गरिएको छ ।
आशूरा र नौहा - (नेपाली)
अनुप्रयोग "खतमा कुरअानको जाप - (नेपाली)
अनुप्रयोग "खतमा कुरअानको जाप " सदैंव तपार्इको साथमा हुन्छ कुरअान पढनु र त्यसमा मनथन गर्नुको लागि, जुन तपार्इलार्इ प्रत्येक नमाज पश्चात जुन समय र जति समय तोक्नु हुन्छ त्यसै समय तपार्इलार्इ सचेत गर्छ,र यस अनुप्रयोगमा तफ्सीर सअदी पनि समाविष्ट छ, र केही पाठनहरू पनि, र यस्तै यो अनुप्रयोग खोज र....
यो किताब अरबीबाट अनुवाद गरिएको छ, यसमा लेखकले नमाजको महत्व, त्यसको विधि र त्यसको श्रेष्ठता, र त्यससित संलग्न समस्त कुराहरूलार्इ कुरआन हदीस, र सहाबा एवं ताबर्इन र अन्य विधिशास्त्रीहरूको कथनको प्रकाशमा विस्तारले चर्चा गरेका छन् ।
पवित्र कुरअानको विश्वकोश - (नेपाली)
विश्वका भाषाहरूमा पवित्र कुरअानका विश्वासनीय अनुवाद र व्याख्याहरूको उपलब्धितिर। https://quranenc.com/ne/browse/nepali_central
IslamHouse.com - (नेपाली)
इस्लाम हाउस साइट विश्वका अधिकतम् भाषाहरूमा इस्लामीय प्रचार प्रसारको सबैभन्दा ठूलो साइट हो, यो साइट १०० भन्दा अधिक भाषामा इस्लामीय पुस्तक, वीडियो, अाडियो.... अादि प्रस्तुत गर्ने साैभाग्य प्राप्त गरेको छ https://islamhouse.com/ne/main
इस्लामी अकीदा की चंद झलकीयाँ - (नेपाली)
इस्लामी अकीदा की चंद झलकीयाँ : किताबको संक्षिप्त परिचयः यो किताब " इस्लामी आस्थाका केही अध्यायहरू " ( फुसूल फी अकीदा ) सिरियाका केही व्यक्तिहरूको प्रश्नको उत्तर हो . जसलाई शैख अब्दुल अजीज बिन मर्जूक अत्तरीफीले लेख्नुभएको हो । ईसाईहरूले सिरियामा जबरजस्ती कब्जा गरेपछि त्यहाँ इस्लामको सिद्धान्त र विधि -....
इस्लाम परिपूर्ण धर्म - (नेपाली)
यो किताब वास्तवमा शैख मुहम्मद बिन अल अमीन अश्शन्कीती ज्यूका ती बक्तव्यहरूमध्येका हुन् जसलार्इ उहाँले मस्जिदे नब्वीमा व्यक्त गरेका थिए, अनि जब उहाँका केही शुभचिन्तकहरूले त्यसलार्इ पुस्तकको रूप दिने अनुरोध गरे ताकि यसलार्इ प्रसारित र प्रकाशित गर्न सकियोस जसलेगर्दा यसद्वारा अधिक लाभ प्राप्त गरियोस्, त उहाँले यसलार्इ पुस्तकको रूप दिनु....
इस्लाम नै किन ? - (नेपाली)
इस्लाम नै किन ?
संक्षिप्त इस्लाम दर्शनको चित्रण निर्देशिका - (नेपाली)
यो पुस्तक इस्लामको सामान्य ज्ञानलार्इ विशेषगरी गैर मुस्लिमहरू समक्ष प्रष्ट पार्छ, साथै इस्लामका वैज्ञानिक तथ्यहरूलार्इ पनि सर्वसाधारण समक्ष राख्ने प्रयास गरेको छ ।
उपवासको न्यायशास्र - (नेपाली)
उपवासको न्यायशास्र: डा. हैसम सरहान द्वारा अंग्रेजी भाषामा लेखिएकाे एउटा पम्पलेट हो, जसमा उनले अनिवार्य र मुस्तहब उपवाससँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू उल्लेख गरेका छन्। कहिले उपवास मकरूह हुन्छ, र कहिले निषेध हुन्छ, साथमा फित्रह र ईदको नमाजको महत्त्वपूर्ण न्यायशासकीय नियमहरू पनि उल्लेख गरेका छन्।
जकात र व्रतबारे दुर्इ संक्षिप्त पत्रिका - (नेपाली)
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबका मूल लेखक शैख अब्दुल अजीज बिन अब्दुल्लाह बिन बाज रहेमहुल्लाह हुनुहुन्छ, यस किताबमा उहाँले जकात र व्रतको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गर्नु भएको छ ।
नमाजको तरीका - (नेपाली)
नमाजको तरीका

API




