रमजानको उपहार
रमजानको उपहार - (नेपाली)
पवित्रा र नमाजको विधि - (नेपाली)
पवित्रा र नमाजको विधि नेपाली
यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूबारे गैर मुस्लिम विद्वान र धर्माचार्यहरूको उदगारहरूलार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएका धर्म इस्लाम नै सत्य धर्म हो यसको पुष्टि पनि प्रमाणसहीत गरिएको छ ।
यस आडियोमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमको जीवनीको बारेमा र उहाँ सल्लल्लाहो अलैहे वसल्लमको जीवनशैली र गुण एवं विशेषताहरूको बारेमा र उनी नै समस्त सन्देष्टाहरूको समापक हुन् यस कुरालार्इ प्रष्ट पार्ने प्रयास गरिएको छ, र यो सबै कुरालार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, साथै उहाँले ल्याएको धर्म इस्लाम नै सत्य धर्म....
रमजानको महत्व र त्यसका समस्याहरू - (नेपाली)
यस आडियोमा रमजान महिनाको बारेमा र त्यसको महत्वको बारेमा र त्यस सम्बन्धित समस्याहरूको बारेमा परिपूर्ण ज्ञान गराइएको छ, र यो सबै कुराहरूलार्इ प्रमाणको साथ प्रस्तुत गरिएको छ, र यो स्पष्ट गरिएको छ कि यस मिहनामा मुसलमान व्यक्तिलार्इ के गर्नु जरूरी छ ।
हज्ज र उमराका कायर्हरू - (नेपाली)
यस आडियोमा हज्ज र उमराका समस्त कार्यहरूलार्इ विस्तरले वर्णन गरिएको छ, र केही ती बिदअत र नषेधित कुराहरूको वर्णन पनि छ जसमा हाजीहरू अज्ञानताको कारण परिहाल्छन्, र सबै कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
हज्ज र उमरा एवं कुर्बानीको पर्व - (नेपाली)
यस आडियोमा हज्ज र उमरा एवं कुर्बानीको महत्व र श्रेष्ठता एवं समस्त कार्य र विधिहरूलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ ।
इस्लामका स्रोतहरू - (नेपाली)
यस आडियोमा इस्लामका स्रोत र सन्दर्भहरूको बारेमा विस्तारले कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा वर्णन गरिएको छ ।
अन्तिम ठेगाना - (नेपाली)
यस आडियोमा पुनर्जन्म र स्वर्ग एवं नर्क जुनिक सबैको अन्तिम ठेगाना हो त्यसैको बारेमा चर्चा गरिएको छ, साथै प्रलय र हिसाब किताबको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ।
भूकम्प र विपत्तिहरू - (नेपाली)
यस आडियोमा भूकम्प र दैवी विपदाहरूको वर्णन र त्यसका कारण एवं त्यसबाट बाँच्ने उपायको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ।
शअबानमा गरिने बिदअतहरू - (नेपाली)
यस आडियोमा शअबान महिनाको श्रेष्ठता र त्यसमा गरिने केही बिदअतहरूको वर्णन जसलार्इ केही अनभिज्ञ मुसलमानहरू गर्दै अएका छन् कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।
रमजानको सौगात - (नेपाली)
यस आडियोमा रमजान महिनाको श्रेष्ठता र त्यसमा पाइने भलार्इ र सौगातको वर्णन कुरआन र हदीसको प्रकाशमा गरिएको छ ।

API

