×
Image

इस्लामको उपदेश - (नेपाली)

यस पुस्तकमा एकेश्वरवाद र बहुदेववाद, व्रत नमाज, हज्ज र जकात एवं एकतामथि कुरआन र हदीसको प्रकाशमा प्रकाश पारिएको छ, साथै खुत्बा दने तरिका र त्यसका विधिहरूलार्इ पनि वर्णन गरिएको छ, र यस पुस्तकलार्इ लेखकले खासगरी इस्लाममा प्रवेश गरेका नयाँ मुसलमानहरूको लागि तयार पार्नु भएको छ, र यस पुस्तकलार्इ अध्ययन गरे....

Image

जीवनको प्रकाश - (नेपाली)

यस किताबमा इस्लामका अधारहरूको बारेमा विस्तारले चर्चा गरिएको छ, र यो किताब जीवनको प्रकाश नामक चलचित्रको अनुवाद हो जसलार्इ नयाँ मुसलमानहरूको लागि विशेषरूपले तयार पारिएको छ, र नयाँ मुसलमानको लागि आवश्यक समस्याहरूको विस्तारले कुरआन र हदीसको प्रकाशमा निवारण पनि गरिएको छ।

Image

खुशी र पर्वको अवसरमा गरिने केही अवैध कार्यहरू - (नेपाली)

यस किताबमा ती समस्त अवैधानिक गतिविधि र क्रियाकलाप एवं बिदअतहरूको वर्णन कुरआन र हदीसको प्रकाशमा पाठक वर्ग सम्म पुगाउने प्रयास गरिएको छ जुन मुसलमानहरू अअफ्ना चाठपर्व र खुशीको अवसरमा अज्ञानताको कारण गर्दै अएका छन ।

Image

इस्लाममा विवाहको महत्व र त्यसका विधिहरू - (नेपाली)

यस किताबमा इस्लाममा विवाहको महत्वलार्इ वर्णन गर्ने प्रयास गरिएको छ साथै त्यसका शर्त र अधार एवं लाभहरूलार्इ पनि समेटने प्रयत्न गरिएको छ, र निकाह नगर्न सकिने महिलाहरूको वर्णन र वली एवं साक्षी र ती समस्त कुराहरू जुन इस्लामीय विवाहसित सम्बन्धित छन् सबैलार्इ विस्तारले कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिने प्रयास....

Image

आशूराको श्रेष्ठता र त्यसदिन गरिने केही बिदअतहरू - (नेपाली)

यस किताबमा मुहर्रमको श्रेष्ठताको बारेमा र त्यसमा अउने आशूराको दिनको व्रतको श्रेष्ठता र विधिको बारेमा कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।

Image

मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका केही चमत्कारहरू - (नेपाली)

यस किताबमा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमले प्रस्तुत गरेका चमत्कारहरू मध्ये केहीलार्इ प्रस्तुत गरिएको छ जुनकि उहाँ सल्लल्लाहो अलैहे वसल्लमको सत्यता र दूतत्वका ठूला र स्पष्ट प्रमाणहरू हन् ।

Image

मस्जिदहरूको तौरतरिका - (नेपाली)

यस किताबमा मस्जिदहरूको तौरतरिकाको बारेमा संक्षेपमा कुरआन र हदीसको प्रकशमा चर्चा गरिएको छ ।

Image

नववर्षको उत्सव र क्रिसमस - (नेपाली)

यस किताबमा नववर्षको उत्सव र क्रिसमस एवं केही अन्य उत्सवहरूको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जुन र्इसार्इहरू दिसम्बर र जनवरीको महिनामा मनाउँछन्, र केही अनभिज्ञ मुसलमानहरू पनि यसमा लिप्त देखिन्छन्, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

नैतिकता र इस्लाम - (नेपाली)

यस किताबमा सर्वोत्कृष्ट नैतिकता र इस्लाममा त्यसको महत्वको बारेमा चर्चा गरिएको छ, साथै मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका केही प्रमुख र सराहनीय नैतिकता र शिष्टाचारको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ ।

Image

अनभिज्ञताको कारण गरिने केही त्रुटिहरूको वर्णन - (नेपाली)

यस किताबमा केही यस्ता बिदअत र त्रुटिहरूको वर्णन गरिएको छ जुन एशियामा र वशेषगरी भारत र नेपालमा अनभिज्ञताले गर्दा प्रचलित छन्, र प्रत्येक कुरालार्इ कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ ।

Image

वेलेनटाइन डे को वास्तविकता र त्यसको हुकुम - (नेपाली)

यस किताबमा प्रेमको पर्व वेलेनटाइन डे को वास्तविकताको बारेमा र त्यसमा गरिने अवैधानिक कार्यहरूको बारेमा चर्चा गरिएको छ, साथै यस पर्वमा सहभागी हुने मुसलमान व्यक्तिहरूको हुकुमको बारेमा पनि संक्षेपमा कुरआन र हदीसको प्रकाशमा चर्चा गरिरएको छ।

Image

सुखद वैवाहिक जीवन - (नेपाली)

यस किताबमा वैवाहिक जीवन र त्यसका समस्याहरूको बारेमा चर्चा गरिएको छ साथै ती समस्याहरूको समाधान कुरआन र हदीसको प्रकाशमा वर्णन गरिरएको छ ।