×
Image

हदीस इन्साइक्लोपेडियाबाट छनोट गरिएको संग्रह - (नेपाली)

हदीस इन्साइक्लोपेडियाबाट छनोट गरिएको संग्रह

Image

अहसनुल बयान नेपाली - (नेपाली)

अहसनुल बयान नेपाली

Image

काफिरहरूको अनुरूपता र सफर महिनामा गरिने केही अवैध कार्यहरू - (नेपाली)

यस आडियोमा काफिरहरूको अनुरूपता अख्तियार गर्नुको वैधानिक वास्तविकता, र सफरको महिनामा गरिने केही अवैधानिक क्रियाकलापहरूलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

जन्त्र मन्त्र तन्त्र - (नेपाली)

यस आडियोमा जन्त्र मन्त्र तन्त्रको बारेमा संक्षप्ति वर्णन छ साथै वर्तमानमा नेपाली समाजमा पाइने यसका विशेष थरी र गतिविधहरूलार्इ पनि कुरआन र हदीसको प्रकाशमा समावेश गर्ने प्रयास गरिएको छ ।

Image

नबी सल्लल्हो अलैहे वसल्लमको जन्मदिवस - (नेपाली)

यस आडियोमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही मुसलमानहरू मनाउँछन्, खासगरी पथभ्रमित सूफीहरू, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरू र शंकास्पद कुरारूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीस एवं विद् र सुमार्गीय सदाचारीहरूको उक्तिहरूको प्रकाशमा वर्णन गरिएको छ ।

Image

इस्लाममा महिलाको स्थान - (नेपाली)

यस आडियोमा इस्लाममा र अन्य धर्म र सम्प्रदायहरूमा महिलाको दर्जा र स्थानको बारेमा विस्तारले कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा वर्णन गरिएको छ ।

Image

इस्लाममा महिला भाग - (नेपाली)

यस आडियोमा इस्लाममा महिलाको महत्व र दर्जा एवं अदरको वर्णन गर्नुको साथै इस्लामभन्दा पहिला त्यसको के कस्तो अवस्था थियो र इस्लाम अए पश्चात त्यसले त्यसको हक अधिकार के कसरी दियो यी समस्तबारे बिस्तारले कुरआन र हदीसको प्रकाशमा चर्चा गरिएको छ, र यसको साथै मुस्लिम महिलाप्रति इस्लाम विरोधी तथ्यहरूको षडयन्त्रलार्इ पनि....

Image

इस्लाममा मुहम्मद स, को जन्म दिवस - (नेपाली)

यस निबन्धमा यो हो कि नबी सल्लल्लाहु अलैहि व सल्लमको जन्म 12 रबीऊल अव्वल को होईन तर 7 अथवा 9 रबीऊल अव्वलको हो। आजै धेरै मानिसहरु नबी सल्लल्लाहु अलैहिको जन्म दिवस 12 रबीऊल अव्वलको मनाऊन्दैछन् जुन एउटा ठूलो बिदअत र पाप हो जसको इस्लामसंग कुनै संबंध छन। यस बाट हाम्रो....

Image

रसूल स.को जन्म दिवसको उत्सव र त्यसको वैधानिक हुक्म - (नेपाली)

यस निबन्धमा रसूल स,को जन्म दिवसको उत्सव र त्यसको वास्तविकताको व्याख्या छ। जुन एउटा ठूलो घृणा बिदअत् हो यसको अविष्कारक मुस्लिम होइन तर एउटा फासिक (पापी) फातमी हो जसले इस्लामको शत्रुतामा यो बिदअत रच्यो। जसबाट हाम्रो दूत सल्लल्लाहु अलैहि वसल्लमले निषेध गरेका हुन र यसको कर्तालाई नर्कीय भनेका छन। र....

Image

मातापिताको अधिकार - (नेपाली)

यस निबन्धमा माता पिताको हक हुकूक र अधिकारको बारेमा चर्चा गरिएको छ र यो ज्ञान गराइएको छ कि माता पिताको अज्ञापालन गर्नु, उनीहरूको खाने बस्ने व्यवस्था गर्नु, उनीहरूलार्इ नहप्काउनु उनीहरूसित आदरपूर्वक व्यवहार गर्नु ....आदि सन्तानमाथि अनिवार्य छ, र समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा सिद्ध गरिएको छ।

Image

सलाह(नमाज) को वर्णन - (नेपाली)

यस पुस्तकमा इस्लामको स्तम्भ र इमानको रुक्नहरुको व्याख्या गर्दै पवित्रता प्राप्त गर्ने तरीकाहरुलाई राम्रो तरीकाले उल्लेख गरिएको छ। र उस्तै नमाजका रुक्न र दुआहरुलाई व्याख्या गर्दै अजानको तरीकालाई पनि बयान गरिएको छ। र केहि स्याना सूरह अर्थसंग उल्लेख गरिको छ।

Image

मृत्यु पश्चातको जीवन - (नेपाली)

No Description