यस आडियोमा यो वर्णन गरिएको छ कि इस्लाम धर्म नै वास्तवमा प्राकृतिक धर्म हो, र यो धर्म नै हाम्रो अकल विवेक र बुद्धिलार्इ समर्थन गर्छ। र यस विपरीत अरू धर्महरू हाम्रो विवेकको विरोध नै गर्छन्, र यो सबै कुरालार्इ प्रमाणिकरण पनि गरिएको छ ।
इस्लाम प्राकृति र विवेकको धर्म - (नेपाली)
ईश्वरीय घर्म - (नेपाली)
यस पुस्तकमा यो हो कि मानिसहरु आफ्ना सफलता र मुक्तिहरु कसरी प्राप्त गर्छन्। र आफ्ना जन्मको उददेश्य कुन तरीकाले पूरा गर्छन। र यसमा यो पनि उल्लेख हो कि सत्य धर्म मात्र एउटा इस्लाम नै हो। र यो शान्ति र सुरक्षाको धर्म हो। यो कुनै नयाँ धर्म होइन। र हाम्रो दूत्त....
इस्लामका पाँच आधार - (नेपाली)
यस पुस्तकमा लेखकले कलमा-लाइलाह इल्लाह मुहम्मदुर्रसूल्लाह-को अर्थ उल्लेख गरेको छ। उस्तै नमाज , रोजा , ज़कात, एवँ हज्जका व्याख्या गरेको छ।
इस्लाम प्रवेशिका - (नेपाली)
यस पुस्तकमा शहादतैनको उल्लेख र इस्लामको अरकानहरु (स्तम्भहरु), र इस्लामको मूल द्धार, पवित्रता र अपवित्रा, हैज, निफास र इस्तिहाजा इत्यादीको उल्लेख छ। र यसबाट पवित्रता प्राप्त गर्ने तरीकाको पनि व्याख्या छ। सलाको समय र त्यसको शर्तहरुको उल्लेख पनि छ। सला कस्र र जमाको व्याख्या गर्दै युद्धस्थल र यात्रामा सला गर्नेको....
र्इमानका अाधारहरू - (नेपाली)
No Description
अाफ्नो पालनकर्तालार्इ चिन्नुस् - (नेपाली)
No Description
(सही अक़ीदा सँबन्धि केही) महत्वपूर्ण कुराहरु - (नेपाली)
यस पुस्तिकामा इस्लामी अक़ीदा (आस्था) को सम्बन्धमा केही महत्वपूर्ण कुराहरुलाई प्रशन-उत्तरको रुपमा प्रस्तुत गरिएको छ। यी कुराहरुको जान्कारी केही मुसलामानहरुलाई अवश्य छ, तर मुसलमानहरुको बहुतायत यी कुराहरुसित लगभग अपरिचित र अनभिज्ञ छ।
जन्त्र मन्त्र तन्त्र यन्त्रको हुकुम - (नेपाली)
यस निबन्धमा जन्त्र मन्त्र र तन्त्रबारे संक्षिप्त जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।
मोहम्मद सल्लल्लाहो अलैहे वसल्लम मानवताको दूत - (नेपाली)
यस पुस्तिकामा गैर मुस्लिम धर्माचार्यहरूको हाम्रो नबीको बारेमा भनिएको उदगारलाई प्रमाणको साथ वर्णन गरिएको छ ।
इस्लामीय सिद्धान्तबारे महत्वपूर्ण फतवाहरू - (नेपाली)
यस श्रृंखलामा इस्लामीय सिद्धान्तबारे जनसाधारणको त्रुटिहरू र त्यसको निवारण प्रमाणको साथ वर्णन गरिएको छ ।
माध्यम बनाउनुको हुकुम - (नेपाली)
यस संसारमा सहायताको अभिलाषी त सबै हुन्छन् तर माध्यम कसलाई बनाउनु पर्छ यसको प्रशस्त ज्ञान नभएकोले भ्रममा पर्छन् म यस लेखमा त्यसैबारे केही ज्ञानवर्धक कुरालाई प्रमाणित गर्ने प्रयास गरेको छु, अशा छ तपाईहरूलाई लाभ अवश्य होला ।
को हो सत्य र्इश्वर ? - (नेपाली)
यस पुस्तकमा सत्य र्इश्वर को हो यस प्रश्नको उत्तर समस्त अकास्मिक ग्रन्थहरूले वर्णन गरेको प्रमाणको प्रकाशमा वर्णन गरिएको छ । साथै प्राकृतिक प्रमाणबाट पनि सत्य र्इश्वरलार्इ सिद्ध गरिएको छ ।

API



