तक़वीयतुल ईमान (ईमानको दिवयता) : तक़वीयतुल ईमान ईमानको दिव्यता किताबको संक्षिप्त परिचयः यो किताब शाह मुहम्मद इस्माईल बिन अब्दुल गनी प्रशिद्ध नाम “ शाह इस्माईल शहीद ” रहिमहुल्लाह ( जन्म - ११९३ हिजरी - १२४६ हिजरी ) ले मूल उर्दु भाषामा लेख्नु भएको लोकप्रिय किताब “ तक्वीयतुल ईमान ” को....
तक़वीयतुल ईमान (ईमानको दिवयता) - (नेपाली)
इस्लामको सत्य आस्था - (नेपाली)
यस पुस्तकमा इस्लामी आस्थाको बारेमा विस्तृत जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।
इस्लामको तीन मूल आधार - (नेपाली)
यस पुस्तकमा इस्लामका प्रमुख तीन आधारबारे विस्तृत जनकारी प्रमाणको साथ वर्णन गरिएको छ ।
संक्ष्पितमा इस्लाम यो हो। - (नेपाली)
संक्ष्पित विशेषताः यस संक्ष्पित शब्दहरु द्धारा इस्लाम र त्यसको रुक्न, स्तम्भ, विशेषता र चाहनाहरु बुझ्न सरल हुन्छ्। र यसबाट इस्लामलाई सम्झनको लागि र यसमा प्रवेश गर्नको लागि साँचो नै हो।
यस किताबमा इस्लाममा महिलाको दर्जा र महत्व एवं त्यसको सम्मान एवं सुरक्षाको बारेमा चर्चा गरिएको छ, र ती समस्या एवं निर्देशनहरूलार्इ पनि यस चर्चामा समावेश गरिएको छ जुन महिलाहरूसित विशिष्ट छन्, किनकि वर्तमान युगमा विशेषरूपले मुसलमान महिला विरूद्ध षडयन्त्रमा तीव्रता अएको छ जसद्वारा मुसलमान महिलाको इज्जत सम्मान र मान मर्यादा....
यस निबन्धमा शैख सालेह अल उसैमीन रहेमहुल्लाहले रेगीले पिवत्रता ग्रहण गर्ने तरिका र नमाज पढने तरिकालार्इ विस्तारले वर्णन गरेका छन् ।
मुहम्मद (सल्लल्लाहो अलैहे वसल्लम) - (नेपाली)
---------------------------
यो किताब अरबी भाषाबाट अनुवाद गरिएको छ, यस किताबको मूल लेखक शैख अब्दुर्रहमान बिन अब्दुल करीम अश्शीहा ज्यू हुनुहुन्छ । उहाँले यस किताबको माध्यमले यस्ता अकाट्य र सत्यतामा आधारित तथ्यहरू पाठक समक्ष प्रस्तुत गरेका छन् जुन अरबको मरुस्थलमा अन्तिम सन्देष्टाको रूपमा अएका मुहम्मद नामक सन्देष्टाको दूतत्वको सत्यतालार्इ प्रमणीकरण गर्छ ।....
नयाँ मुस्लिम नि र्देशिका - (नेपाली)
। यो सचित्र निर्देशिका जुन तपाई (नयाँ मुस्लिम) को सेवामा. प्रस्तुत गर्ने जमर्को गरेका छौं, यो इस्लामलाई सिक्ने पहिलो खुडकिलो र बलियो आधार हो । यसले तपाईको जीवनको पाईला-पाईलामा मार्गदर्शकको भूमिका निर्वाह गर्नेछ, तपाईंको प्रश्नको जवाफ दिनेछ, समसामयिक तथा ज्वलन्त घटनाहरूमा कुरआन र सही हदीसबाट प्रमाणित भरपर्दो जानकारीद्वारा सहज रुपमा....
इस्लाम र त्यसका सिद्धान्त एवं आधारहरू - (नेपाली)
यस किताबमा इस्लाम र त्यसका सिद्धान्त एवं अधार, र श्रेणीहरूको बारेमा विस्तारले चर्चा गिरएको छ, र सृष्टि एवं ब्रह्माण्डको निर्माणको बारेमा, स्वर्ग र नर्कको बारेमा, हिसाब किताब र प्रलयको बारेमा दूतत्व र सन्देष्टाहरूको बारेमा .... कुरआन र हदीस एवं वैज्ञानिक तथ्यहरूको प्रकाशमा विस्तारले चर्चा गरिएको छ ।
इस्लामको मूल आस्था - (नेपाली)
यस पुस्तकमा इस्लामी सिद्धान्तबारे पूर्ण जानकारी गराइएको छ कुरआन र हदीसको प्रकाशमा ।
मात्र एक पत्र - (नेपाली)
ईशवरले दूत आदमलाई पैदा गरे पछि मात्र एउटा पत्र मानिसितर पठायो। फेरि मानीसहरुलाई यो याद दीलाउनेकोलागि ईश्वरले आफ्ना दूतहरूलाई पठायो -जसरीकि आदम देखि मुहम्मद सम्म -उनीहरु माथी शान्तीहोस- र त्यो योहोकि -सत्य ईशवर -एउटै हो त्यसेको उपास्ना गर निस्सनदेहः आकाशीय पवित्र पुस्तकहरू जुन यहुदी र ईसार्इ अथवा मुस्लीमहरुसंग छ। अल्लाहको....

API

