×
Image

सत्य धर्म - (नेपाली)

यस वीडियोमा सत्य धर्म इस्लाम हो, यसै कुरालार्इ प्रमाणित गरिएको छ, र यस कुराको ज्ञान गराइएको छ कि सत्य पूज्यका विशेषताहरू के के हुन्, र यी समस्त कुराहरूलार्इ कुरआन र हदीस एवं प्राकृतिक प्रमाणहरू द्वारा प्रमाणिकरण पनि गरिएको छ ।

Image

अनुशरण किन? र कसको? - (नेपाली)

यस पुस्तकमा सत्य पूज्य र अनुशरणको परिभाषालार्इ स्पष्ट पार्दै सत्य धर्मको बारेमा पनि वर्णन गरिएको छ, र अनुशरणको अवश्यकता र त्यसको महत्वलार्इ वर्णन गर्नुको साथै अनुशरण कसको गर्ने यस कुरालार्इ विस्तारले स्पष्टिकरण गरिएको छ, र अन्धो तकलीदको बारेमा पनि केही जानकारी गराइएको छ र समस्त कुराहरूलार्इ कुरआन र हदीसको प्रकाशमा....

Image

शीआको वास्तविकता - (नेपाली)

यस पुस्तकमा शीआहरूको रहस्य र उनीहरूको अस्था र सिद्धान्तको बारेमा चर्चा गरिएको छ, र उनीहरूको आस्था कुरआन, हदीस, र फरिश्ताहरू, दूतहरूमाथि के कस्तो छ यसकुरालार्इ प्रमाणसहीत प्रष्ट पार्ने प्रयास गरिएको छ, र समस्त कुराहरूलार्इ उनीहरूका प्रसिद्ध र मान्य पुस्तकहरूबाट सारिएको छ, अनि त्यसकुराको वास्तविकता कुरआन र हदीसको प्रकाशमा अनुसंधान गरिएको....

Image

इस्लाममा शिक्षाको महत्व - (नेपाली)

यस किताबमा इस्लाममा ज्ञान र शिक्षाको महत्व एवं लाभ र श्रेष्ठताहरूलार्इ वर्णन गर्ने प्रयास गरिएको छ साथै यसबारेमा मिथ्या र भ्रमित कुराहरूको वर्णन र त्यसको प्रतिउत्तर कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म दिवस - (नेपाली)

यस किताबमा नबी सल्लल्लाहो अलैहे वसल्लमको जन्म उत्सवको अवैधानिकताको बारेमा चर्चा गरिएको छ जसलार्इ केही अनभिज्ञ मुसलमानहरू मनाउँछन्, साथै यसलार्इ मनाउनेहरूका प्रमाणहरूलार्इ प्रस्तुतगरी त्यसको निष्ठापूर्वक अनुसंधान पनि गरिएको छ, र समस्तलार्इ कुरआन र हदीसको प्रकाशमा वर्णन गरिएको छ ।

Image

मूल मन्त्रको अर्थ र अहलुस्सुन्नः वलजमाअःको सिद्धान्त - (नेपाली)

यस किताबमा मूल मन्त्रको अर्थ र त्यसका शर्तहरूलार्इ वर्णन गर्नुको साथै त्यसको विरोधी कुराहरूलार्इ पनि वर्णन गरिएको छ, र इस्लाममा प्रवेश गर्ने तरिकाको पनि चर्चा गरिएको छ, र साथै अहलुस्सुन्नः वलजमाअःको सिद्धान्तलार्इ पनि कुरआन र हदीसको प्रकाशमा समावेश गरिएको छ ।

Image

पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद - (नेपाली)

पवित्र कुरआनको तीसौं खण्ड अम्मा पारःको नेपाली अनुवाद कुरआनका श्लोकहरूको साथ, ताकि नयाँ मुसलमानहरू र अरबीबाट अनभिज्ञ मान्छेहरू पनि यसबाट लाभ प्राप्त गरून्, र यसको अर्थ उस्तै बुझुन जसरी हाम्रा सदाचारी पथप्रदर्शित पूर्वजहरूले बुझेका थिए ।

Image

खवारिज र तिनका प्रसिद्ध गुट र कथन एवं धारणाहरू - (नेपाली)

यस पुस्तिकामा खवारिज र त्यसका कथन एवं धारणा र त्यसका प्रसिद्ध गुटहरूको बारेमा संक्षिप्त विवरण प्रस्तुत गरिएको छ ।

Image

र्इसार्इ धर्मको वास्तविकता - (नेपाली)

यस पुस्तकमा र्इसार्इ धर्मको वास्तविक सत्यता र त्यसका प्रमुख धारणा र सिद्धान्त एवं गुटहरूको बारेमा चर्चा गरिएको छ, साथै जुन थपघट यस धर्ममा विगतका युगहरूमा गरिएको छ त्यसको वर्णनको साथै यस धर्म र बौद्ध एवं हिन्दूधर्म बीच अनुरूपता र समानताको वर्णन पनि सर्वमान्य सन्दर्भहरूको प्रकाशमा वर्णन गरिएको छ।

Image

आशूराको दिन शीअःहरू जुन गर्छन् त्यो बिदअत र पथभ्रष्टता हो - (नेपाली)

यस फतवामा मुहर्रमको दशौं दिनको बारेमा र दशौं मुहर्रमको दिन जति पनि अवैधानिक गतिविधिहरू शीअःहरूद्वारा गरिन्छ त्यसको बारेमा कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।

Image

आशूरा इस्लाममा र अनभिज्ञहरूको दृष्टिमा - (नेपाली)

यस पुस्तिकामा मुहर्रमको दशौं दिन र यस महिनाको श्रेष्ठताको बारेमा र दशौं मुहर्रमको दिन जति पनि अवैधानिक गतिविधिहरू अनभिज्ञ मान्छेहरूद्वारा गरिन्छ त्यसको बारेमा पनि कुरआन र हदीसको प्रकाशमा संक्षिप्त जानकारी गराइएको छ ।

Image

पवित्र कुरअानको नेपाली अनुवाद - (नेपाली)

पवित्र कुरअानको नेपाली अनुवादः यस पृष्ठमा पवित्र कुरअानको नेपाली अनुवाद र व्याखा प्रसारित गरिएको छ, र यो लिपि राजा फहदले प्रचलित गरेको पवित्र कुरअानको प्रकाशन केन्द्रबाट प्रकाशित गरिएको लिपिबाट फोटो कापी गरिएको हो । र यसको अनुवाद केन्द्रीय जमिअत अहले हदीस नेपालले गरेको हो, र राजा फहदको पवित्र कुरअानको प्रकाशन....